युवा

सरकार विरुद्ध प्रदर्शनका कारण हङकङमा रेल सेवा अवरुद्ध

हङकङ सरकार विरुद्ध प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरुका कारण आज बिहानदेखि रेल सेवा अवरुद्ध भएको छ । सुपुदर्गी विधेयक विरुद्ध चार महिना पहिला सुरु भएको आन्दोलनले अहिले उग्ररुप लिँदै गएपछि सरकारले शुक्रवार हङकङमा मास्क लगाएर हिँड्न प्रतिबन्ध लगाएको थियो । प्रदर्शन उग्र