युवा

एनआरएनए युरोपको क्षेत्रीय उपसंयोजकमा डोटीका रोस्याराको उम्मेद्वारी घोषण

गैरआवासीय नेपाली संघ एनआरएनएको २०१९ २०२१ कार्यकालका लागि नवराज रोस्याराले युरोपको लागि क्षेत्रीय उपसंयोजकका उम्मेद्वारी दिने भएका छन्। एनआरएनए एनसीसी जर्मनीका पुर्व अध्यक्ष समेत रहेका रोस्याराले आफू यो पटक युरोप क्षेत्रको उपसंयोजक डीआरसीका लागि उम्मेदवार हुने यसअघि नै सार्वजनिक गरिसकेका