युवा

विमान लिजमा लिएर उडान भर्ने निगमको योजना, एक वर्षभित्र दुई अर्ब बचत गर्ने दाबी

काठमाडौं । नेपाल वायु सेवा निगमले एक वर्ष भित्र दुई अर्व भन्दाबढी रुपैयाँ बचत गर्ने दावी गरेको छ । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले विभिन्न उपाय लगाएर एक वर्ष भित्र २ अर्व २७ करोड रुपैयाँ बचत गर्ने कार्ययोजना तय गरिएको