युवा

को हुन् नेकपाले सभामुखको उम्मेदवार बनाएका सापकोटा ?

काठमाडौं । अग्नि सापकोटालाई नेपाल कम्युनिस्ट पार्टीले सभामुख उम्मेदवार बनाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेको हो। नेकपाले उम्मेदवार टुंगो लगाएसँगै प्रतिनिधिसभाले सभामुख पाउने बाटो खुलेको छ। अब सापकोटा नै सभामुख बन्ने