युवा

कोरोना भाइरसका कारण तत्कालका लागि श्रम स्वीकृति स्थगित

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी बनेसँगै सरकारले यस्तो निर्णय गरेको जनाइएको छ । कोभिड–१९ को सन्त्रास कम नभए सम्म श्रम स्वीकृति प्रदानको