अञ्जु पन्त फाउण्डेशनले पर्साको सुगौलीमा माझी समुदायका लागि ३५ वटा घर बनाईदिने



काठमाडौं । गायिका अञ्जु पन्तले दलित माझी समुदायका लागि साढे तीन करोड लागतमा ३५ घर बनाइदिने भएकी छिन् । अञ्जु पन्त फाउण्डेशन मार्फत उनले पर्सा जिल्लाको सुगौली पर्टेवाको १५ कठ्ठा जमीनमा ३५ घर बनाइदिने घोषणा गरेकी हुन् ।

गायिका पन्तले आफूले गीत गाएर ५ लाख रुपैयाँ जम्मा गरेको जानकारी दिँदै बाँकी रकम संकलन गरेर माझी बस्ती बनाउन अग्रसर भएको बताइन् । पर्टेवा पुगेर उनले त्यहाँको दलित बस्ती पानीले डुबाउँदा आफू रातरातभर रोएको स्थानीयसँग बताएकी छन् ।

स्थानीयको दुःख देख्दा आफ्नो मन रोएको भन्दै आफूले सहयोग गर्ने आँट गरेको बताइन् । उक्त समुदायले माछा मारेर र दैनिक ज्याला मनदुरी गरेर जिविको पार्जन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेले खोले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’

काठमाडौं । पूर्वपत्रकार रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका छन् । मंगलबार

सरोज खनालको निर्देशनमा ‘बगान’

काठमाडौं । अभिनेता सरोज खनालले ‘बगान’बाट सिनेमा निर्देशनमा डेब्यू गरेका छन् । आइतवार

इन्जिनियरिङ्ग प्रवेश परीक्षामा सर्वाेत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पिइएद्वारा ल्यापटप प्रदान

काठमाडौं । थापाथलीमा रहेकाे आफ्नै भवनमा पिइएले सम्मान कार्यक्रमकाे आयाेजना गरेकाे छ ।

नयाँ राजनीतिको जग बसाल्न नेतृत्व लिन मेरो उम्मेदवारी

काठमाडौं । इनफ इज इनफका अभियन्ता पुकार बमले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं