विश्व

कोरोना संक्रमणबाट विश्वमा दुई लाख ८३ हजार भन्दा बढीको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट विश्वमा २ लाख ८३ हजार ६ सय भन्दा बढीको मृत्यु भएको छ । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा ८० हजार ७ सय ५७ जनाको मृत्यु भएको छ भने १३ लाख ६६ हजार ७ सय भन्दा बढी संक्रमित छन्

तिब्बततर्फबाट सगरमाथाको सुन्दरता, फोटोमा हेर्नुस्

 


प्रकाशित मिति | २०७७, २७ बैशाख शनिबार १४:४९