अमेरिकामा कोरोना संक्रमणबाट ८० हजार भन्दा बढीको मृत्यु



कोरोना भाइरसको संक्रमणबाट २ लाख ८० हजार भन्दा बढीको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या ४० लाख ९८ हजार नाघेको छ । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा एक हजार चार सय २१ जनाको मृत्यु भएको छ । अमेरिकामा १२ लाख ४७ हजारमा संक्रमण देखिएको छ । त्यस्तै बेलायतमा ३१ हजार ५ सय, इटालीमा ३० हजार ३ सय ९५, २६ हजार ४ सय, रुसमा १८ सय २७ जनाको मृत्यु भएको छ । भारतमा संक्रमितको संख्या ६२ हजार नाघेको छ भने २ हजार १ सयको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अफगानिस्तानमा बैंक बाहिर आत्मघाती बम विस्फोट, पाँच जनाको मृत्यु

काबुल । उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर मङ्गलबार भएको विस्फोटमा एक आत्मघाती बम

सवारी दुर्घटनामा भारतमा सात जनाको मृत्यु

नयाँदिल्ली । भारतको मध्य प्रदेशमा मङ्गलबार सिमेन्ट बोकेको ट्रकसँग गाडी ठोक्किँदा ७ जनाको

उत्तर कोरियाले रुसलाई लामो दूरीको तोपखाना दिएको सियोलको भनाइ

सियोल । मस्को र प्योङयाङबीच सैन्य सम्बन्ध गहिरिँदै जाँदा उत्तर कोरियाले रुसलाई दुई

सामाजिक सञ्जालसम्बन्धी विधेयक जसरी पनि संसद्बाट पास गर्छौं : सञ्चारमन्त्री गुरूङ

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक जसरी पनि