सिक्किममा भारतीय र चिनियाँ सैनिकबीच झडप



भारतको सिक्किमस्थित भारत चीन सीमा क्षेत्रमा पर्ने सिक्किम सेक्टरको नाकु ला नजिक दुबै देशका सैनिकबीच झडप भएको छ । भारतीय सञ्चार माध्यमहरुले झडपमा दुबै पक्षका सैनिकहरु घाइते भएका जानकारी दिएका छन् ।

स्थानीय स्तरमा भएको छलफलपछि दुबै देशका सैनिकहरु पछाडि हटेका बताइएको छ । गत वर्ष पनि भारत र चीनका सैनिकहरुबीच लद्दाखकमा झडप भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चुनावपछि अमेरिका–चीन सम्बन्धमा सुधार आउने बेइजिङको विश्वास

चीनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा जो सुकैले जिते पनि अमेरिकासँगको सम्बन्धमा सुधार

हाइटीमा रात्रिकालीन कर्फ्यु र सङ्कटकाल घोषणा

हाइटीको सरकारले राजधानी शहरको मुख्य कारागारमा भएको सामूहिक आक्रमणबाट उत्पन्न हिंसाको लहरलाई दबाउन

गाजा युद्धविराम तथा बन्धक मुक्तिको लागि आयोजित कायरो बैठकमा सहभागी नहुने इजरायलको निर्णय

इजरायलले युद्धविराम र गाजाबाट बन्धकहरूको रिहाइसम्बन्धी छलफलका लागि कायरोमा प्रतिनिधिमण्डल नपठाउने निर्णय गरेको

पाकिस्तानमा भारी वर्षाका कारण २९ जनाको मृत्यु

पछिल्लो ४८ घण्टामा परेको भारी वर्षाका कारण पाकिस्तानमा कम्तीमा २९ जनाको मृत्यु भएको