कोरोना संक्रमणबाट विश्वमा दुई लाख ८३ हजार भन्दा बढीको मृत्यु



कोरोना भाइरसको संक्रमणबाट विश्वमा २ लाख ८३ हजार ६ सय भन्दा बढीको मृत्यु भएको छ । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा ८० हजार ७ सय ५७ जनाको मृत्यु भएको छ भने १३ लाख ६६ हजार ७ सय भन्दा बढी संक्रमित छन् ।

बेलायतमा मृत्यु हुनेको संख्या ३१ हजार ८ सय ५५ पुगेको छ भने स्पेनमा २६ हजार ६ सय २१, इटालीमा ३० हजार ५ सय, फ्रान्समा २६ हजार ३ सय, जर्मनीमा ७ हजार ५ सय, रसियामा १ हजार ९ सय १५, भारतमा २२ सय भन्दा बढीको मृत्यु भएको छ भने संक्रमितको संख्या ६७ हजार नाघेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आयव्ययको अनुमान घटाइयो, सुरु विनियोजनको ९१ प्रतिशत मात्र खर्च हुने अनुमान

काठमाडौँ। सरकारले चालू आर्थिक वर्ष २०८१/८२ को बजेटको अर्धवार्षिक समीक्षामार्फत आय व्ययको अनुमान

कांग्रेसले भन्यो-आर्थिक विकासलाई द्रुत गतिमा अगाडि बढाउन अध्यादेश

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले निजी क्षेत्र लगानीको इन्जिन भएको

विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने अर्जेन्टिनाको घोषणा

ब्युनस आयस । अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट बाहिरिने घोषणा गरेको छ

गाजाबाट ‘स्वैच्छिक’ प्रस्थानको योजना बनाउन इजरायली रक्षामन्त्रीको सेनालाई आदेश

जेरुसेलम । इजरायली रक्षामन्त्री इजरायल काट्जले बिहीबार सेनालाई प्यालेस्टिनीहरूलाई गाजा छोड्न दिने योजना