कोरोना संक्रमणबाट विश्वमा दुई लाख ८३ हजार भन्दा बढीको मृत्यु



कोरोना भाइरसको संक्रमणबाट विश्वमा २ लाख ८३ हजार ६ सय भन्दा बढीको मृत्यु भएको छ । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा ८० हजार ७ सय ५७ जनाको मृत्यु भएको छ भने १३ लाख ६६ हजार ७ सय भन्दा बढी संक्रमित छन् ।

बेलायतमा मृत्यु हुनेको संख्या ३१ हजार ८ सय ५५ पुगेको छ भने स्पेनमा २६ हजार ६ सय २१, इटालीमा ३० हजार ५ सय, फ्रान्समा २६ हजार ३ सय, जर्मनीमा ७ हजार ५ सय, रसियामा १ हजार ९ सय १५, भारतमा २२ सय भन्दा बढीको मृत्यु भएको छ भने संक्रमितको संख्या ६७ हजार नाघेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रदेश इन्चार्ज हेरफेरप्रति माओवादी नेताहरु असन्तुष्ट, कार्यविभाजन सही नभएको जिकिर

काठमाडौं । प्रदेश इन्चार्ज र सहइन्चार्जमा जिम्मेवारी हेरफेरलाई लिएर नेकपा माओावदी केन्द्रका नेताहरु

जापानमा निसानले सेल्फ ड्राइभिङ ट्याक्सी सेवा सञ्चालन गर्ने

निसानले सन् २०२७ को अप्रिलदेखि जापानमा सेल्फ ड्राइभिङ ट्याक्सी सेवा सुरु गर्ने भएको

एमाले टिआरसी विधेयक पारित गर्ने पक्षमा छः अध्यक्ष ओली

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले हाल ‘मिसन–८४’

माओवादीले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ ।