विश्व

चट्याङ लागेर एकैदिन दुई दर्जन बढीको मृत्यु,तीब्र हावाहुरीका कारण कैयौं व्यक्ति घाइते

भारत । भारतको पश्चिम बंगालमा चट्याङ लागेर एकैदिन दुई दर्जन भन्दा बढीको मृत्यु भएको छ । गएराति राज्यको ३ जिल्लामा गरी दुई दर्जन भन्दा बढीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तीब्र हावाहुरीका कारण अन्य कैयौं व्यक्ति घाइते भएको