विश्व

श्रीलङ्कामा विदेशी विनिमय सङ्कट बढेपछि केन्द्रीय बैंकका प्रमुखद्वारा राजीनामा

श्रीलङ्काको केन्द्रीय बैंकका प्रमुखले ‘राजनीतिक र व्यक्तिगत मुद्दा’ कारण देखाउँदै राजीनामा दिएका छन् । विदेशी विनिमय सङ्कट तीव्र हुँदै गएपछि सरकारले आयातलाई नियन्त्रण गरेको छ । केन्द्रीय बैंक प्रमुख डब्ल्यू.डी. लक्ष्मणले विगत १० दिनको दौडान गम्भीर ‘मानसिक तनाव’ भएको उल्लेख