विश्व

चीनले आफ्नो प्रभाव बढाउन सामाजिक सञ्जालका नक्कली खाताको सहारा लिएको खुलासा

तीन सय पचासभन्दा बढी झूटा सामाजिक सञ्जाल खाताहरूको एउटा ठूलो नेटवर्क चीनको बखान गर्न र चिनियाँ सरकारका विरोधीलाई बदनाम गर्न प्रयोग भइरहेको एउटा नयाँ अध्ययनले देखाएको छ । सेन्टर फर इन्फरमेसन रेजिलेन्स अर्थात् सीआईआर नामक संस्थाको उक्त प्रतिवेदनले ती नक्कली