विश्व

अफगानिस्तानका रक्षामन्त्रीको निवासमा तालिबानको हमला, कम्तीमा चारको मृत्यु

अफगानिस्तानका रक्षामन्त्रीको निवासमा सशस्त्र विद्रोहीहरूले आक्रमण गर्दा कम्तीमा चार जनाको मृत्यु भएको छ । आक्रमणका बेला रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदी घरबाहिर भएकाले बच्न सफल भएका छन् । बन्दुकधारीहरूले मङ्गलबार काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्रीको निवासमा कार बम हमला