विश्व

बंगलादेशमा चट्याङ लागेर १७ जनाको मृत्यु

बङ्ग्लादेशमा चट्याङ लागेर एउटा विवाह भोजमा सहभागी कम्तीमा १७ जनाको मृत्यु भएको छ । उक्त घटनामा बेहुलासहित अन्य १४ जना घाइते भएका छन् । उत्तरी बङ्ग्लादेशको शिवगन्जमा पद्मा नदीमा एउटा डुङ्गाबाट ओर्लिएर बेहुला पक्षका मानिसहरू बेहुलीको घरतिर जान लागेका बेला