विश्व

रुसले सैन्य सहयोग तेहरानलाई दिइरहेको अमेरिकाका जिकिर

अमेरिकाले रुस र इरानबीचको सम्बन्धमा न्यानोपन देखिएको र त्यो पूर्णस्तरको रक्षा साझेदारीमा बदलिएको बताएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीका अनुसार रुसले सैन्य सहयोग तेहरानलाई दिइरहेको छ । उनले दुई देशले घातक ड्रोनहरूको संयुक्त उत्पादन गर्ने विषयमा