तेल उत्पादन कटौती गर्ने पुटिनको चेतावनी



राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले युक्रेन आक्रमणलाई लिएर पश्चिमी राष्ट्रहरूले आफ्नो तेल निर्यातमा ४६० मूल्य क्याप लगाउने निर्णय गरेको प्रतिक्रियामा तेल उत्पादन घटाउन सक्ने बताएका छन् ।

‘आवश्यक भएमा हामी उत्पादनमा सम्भावित कटौतीको बारेमा विचार गर्नेछौं,’ पुटिनले क्षेत्रीय शिखर सम्मेलनपछि किर्गिजस्तानको राजधानी बिश्केकमा आयोजित पत्रकार सम्मेलनमा यस्तो प्रतिक्रिया दिएका छन् । उनले पश्चिमा राष्ट्रहरूको निर्णय मूर्खतापूर्ण रहेको समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियामा माछा मार्ने क्रममा डुङ्गा दुर्घटना हुँदा नौ जना वेपत्ता

दक्षिण कोरियामा माछा मार्ने एउटा डुङ्गा दुर्घटना हुँदा नौ जना वेपत्ता भएका छन्

लडाकु विमान प्रयोग गरी अमेरिकाले खसाल्यो चिनियाँ बलुन

अमेरिकाले आफ्नो आकाशमा देखिएको बलुन लडाकू विमान प्रयोग गरी खसालेको छ । टेलिभिजनहरुमा

कोइला खरिदका लागि श्रीलङ्काली कम्पनीद्वारा एक करोड बीस लाख डलर माग

श्रीलङ्काको कोइलाबाट चल्ने थर्मल प्लान्टका लागि कोइला खरिद तथा आपूर्तिका लागि स्थापना भएको

‘निन्दनीय सामग्री’ प्रकाशन गरेको भन्दै पाकिस्तानद्वारा विकिपिडियामाथि प्रतिबन्ध

‘निन्दनीय सामग्री’ प्रकाशन गरेको भन्दै पाकिस्तानी अधिकारीहरूले विकिपिडियाको वेबसाइटलाई सेन्सर गरेपछि पाकिस्तानमा वेबसाइटमाथि