चक्रवात मान्डौसले प्रदूषण बढाएपछि श्रीलङ्काका विद्यालय बन्द



श्रीलङ्काले उच्च वायु प्रदूषणका कारण विद्यालयहरू बन्द गरेको छ । चक्रवात मान्डौसका कारण उत्पन्न तीव्र हावा र वर्षाकले गर्दा वातावरण नराम्री बिग्रिएकाले विद्यालयहरू बन्द गर्ने निर्णय लिइएको हो ।

अल जजीराका अनुसार श्रीलङ्काको राजधानी कोलम्बो र अन्य थुप्रै शहरहरूमा छिटपुट वर्षासँगै आकाश नीलो भएको छ। स्वास्थ्य अधिकारीहरूले बालबालिका र वृद्धवृद्धाहरूलाई घरभित्रै बस्न सल्लाह दिएका छन् ।

श्रीलङ्काको मौसम पूर्वानुमानले अनुराधापुरा, त्रिन्कोमाली, पोलोनारुवा, पुट्टलम र महा इल्लुपल्लामा क्षेत्रमा १०० मिलिमिटर भन्दा बढी भारी वर्षा हुने पूर्वानुमान गरेको डेली मिररले जनाएको छ ।

सबरागामुवा प्रान्त र गाले, मातारा, अनुराधापुरा र त्रिन्कोमाली जिल्ला, पश्चिमी र उत्तर–पश्चिमी प्रान्तहरू र नुवारा–इलिया र कान्डी जिल्लाहरूमा व्यापक वर्षाको सम्भावना देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियामा माछा मार्ने क्रममा डुङ्गा दुर्घटना हुँदा नौ जना वेपत्ता

दक्षिण कोरियामा माछा मार्ने एउटा डुङ्गा दुर्घटना हुँदा नौ जना वेपत्ता भएका छन्

लडाकु विमान प्रयोग गरी अमेरिकाले खसाल्यो चिनियाँ बलुन

अमेरिकाले आफ्नो आकाशमा देखिएको बलुन लडाकू विमान प्रयोग गरी खसालेको छ । टेलिभिजनहरुमा

कोइला खरिदका लागि श्रीलङ्काली कम्पनीद्वारा एक करोड बीस लाख डलर माग

श्रीलङ्काको कोइलाबाट चल्ने थर्मल प्लान्टका लागि कोइला खरिद तथा आपूर्तिका लागि स्थापना भएको

‘निन्दनीय सामग्री’ प्रकाशन गरेको भन्दै पाकिस्तानद्वारा विकिपिडियामाथि प्रतिबन्ध

‘निन्दनीय सामग्री’ प्रकाशन गरेको भन्दै पाकिस्तानी अधिकारीहरूले विकिपिडियाको वेबसाइटलाई सेन्सर गरेपछि पाकिस्तानमा वेबसाइटमाथि