विश्व

नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा आठजनाको मृत्यु

नाइजेरियाको उत्तरी राज्य ताराबाबाट यात्रु बोकेको एउटा डुङ्गा छिमेकी राज्य बेनुमा नजिक पल्टिँदा कम्तीमा आठ जनाको मृत्यु छ । अधिकारीहरूले दिएको जानकारी अनुसार व्यापारीहरू चढेको डुङ्गा बेनुको बजारतर्फ जाँदै गदौ डुङ्गा अचानक पल्टिएको ताराबा राज्यका स्थानीय अधिकारी इसा मोहम्मदले सिन्ह्वालाई