विश्व

इन्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको मृत्यु

इन्डोनेशियाको मारापी ज्वालामुखी विस्फोट हुँदा त्यसको मुखनजिकै ११ पदयात्री मृत फेला परेको उद्धारकर्ताहरूले जानकारी दिएका छन् । ज्वालामुखी सप्ताहान्तमा विस्फोट भएको थियो र सोमबार मात्रै त्यस क्षेत्रबाट तीन जनाको उद्धार गरिएको छ। हराइरहेका अन्य १२ को खोजी अर्को सानो विस्फोटनका