विश्व

गुरुग्राममा पोर्टेबल मोबाइल अस्पताल शुरू, दुईसय जनाको घटनास्थलमै तत्काल उपचार गर्न सकिने

भारतको गुरुग्राममा विश्वकै पहिलो पोर्टेबल अस्पताल निर्माण गरिएको छ । ’आरोग्य मैत्री घन’, नाम दिइएको यो अस्पताल शनिबार गुरुग्राममा शुरू गरिएको हो । स्वदेशी डिजाइनमा निर्माण गरिएको यो अस्पतालबाट घाइतेको उपचारको लागि घटनास्थलमा पुर्याएर एक घण्टाभित्र जडान गरी तुरुन्त उपचार