विश्व

चीनमा तीन सय जनामा कोरोना भाइरसको सङ्क्रमण

चीनमा श्वासप्रश्वासमा सङ्क्रमण गराउने कोरोनाभाइरसको सङ्क्रमणबारे कुनै पनि ढाकछोप नगर्न वरिष्ठ नेताहरूले कर्मचारीहरूलाई चेतावनी दिएका छन्। हालसम्म त्यहाँ तीन सय जनामा उक्त नयाँ भाइरसको सङ्क्रमण पाइएको छ भने छ जनाको ज्यान गइसकेको छ। चीनमा शान्ति सुव्यवस्था कायम राख्ने जिम्मा पाएको