विश्व

ट्रम्पको चुनावी अभियानमा फेसबुक विज्ञापन खर्च प्रतिहप्ता ११ करोड रुपैयाँ

रियालिटी चेक बीबीसी न्यूज सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतीय चुनावमा एक डेमोक्र्याट प्रतिस्पर्धीले राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावी अभियानमा सामाजिक सञ्जालमा खर्च गरिएको विज्ञापन रकमको आलोचना गरेकी छन्। चुनावी अभियानमा निकै धेरै रकम खर्च भइरहेको एलिजाबेथ वारेनको दाबी रहेको छ।