विश्व

वायु प्रदूषणले मानिसको आयु घटाउने

फोक्सोका रोगहरू, क्यान्सर, मुटुसम्बन्धी समस्या र मस्तिष्कघात सबै वायु प्रदूषणसँग जोडिएका छन्। वायु प्रदूषण र रोगको सम्बन्ध यति धेरै देखिन थालेको छ कि यसलाई नयाँ धूमपान भन्न थालिएको छ। तर हाम्रो जीवनलाई वायु प्रदूषणले कति छोट्याउँदै छ त? वैज्ञानिकहरूको एउटा टोलीले घर