खेलकुद

दक्षिण एसियाली योग च्याम्पियनशिपको उपाधि भारतलाई

काठमाडौं । तेस्रो दक्षिण एसियाली योग स्पोर्टस च्याम्पियनशिपको उपाधि भारतले जितेको छ । भारतले ६ स्वर्ण, ८ रजत र ४ कास्य पदक जित्दै प्रतियोगितामा च्याम्पियन बनेको हो । काठमाडौँको तिलगङ्गास्थित नेपाल–भारतमैत्री धर्मशालामा सोमबार भएको फाइनल खेलमा समान ६ स्वर्ण, ३