खेलकुद

नेपाललाई मलेसियाविरुद्धको टी–२० सिरिज

काठमाडौं । मलेसिया भ्रमणमा रहेको नेपाली महिला टोलीले टी–२० सिरिज आफ्नो पक्षमा पारेको छ । आइतबार अन्तिम टी–२० खेलमा मलेसियालाई तीन विकेटले पराजित गर्दै नेपालले सिरिज ३–२ जितेको हो ।मलेसियाले दिएको ११० रनको लक्ष्य १९.२ ओभरमा सात विकेट गुमाउँदै भेट्टाएको