खेलकुद

अफ्रिकी ब्याट्सम्यान हसिमले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने

काठमाडौं । अफ्रिकी ब्याट्सम्यान  हसिम अमलाले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । क्षिण अफ्रिकाका पूर्व कप्तान तथा ओपनर ब्याट्सम्यान हसिम अमलाले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका हुन् । ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले