खेलकुद

ह्वाइटहाउस बास्केटबल प्रतियोगितामा फाइनलमा प्रवेश

काठमाडौं । ह्वाइटहाउस र जेभियर इनटरनेसनल आईआईएमएस पाँचौं यु–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् । मंगलबार भएको सेमिफाइनलमा ह्वाइटहाउसले न्यु जेनिथलाई ७५–५६ ले पराजित ग¥यो । ह्वाइटहाउसको जितमा सुरज खत्रीले २५ अंक योगदान गरे । सविन