खेलकुद

पर्यटन प्रवद्र्धनका लागि देम्बाडाँडामा ‘गल्फ महोत्सव’ हुने

ओखलढुङ्गा । ग्रामीण पर्यटन प्रवद्र्धनका लागि ओखलढुङ्गाको थोलेदेम्बा डाँडामा ‘गल्फ महोत्सव’ हुने भएको छ । तीन हजार ३५० मिटर उचाइमा रहेको जिल्लाकै अग्लो भाग देम्बाडाँडामा यसक्षेत्रको पर्यटन विकास गर्ने उद्देश्यले राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीले भाग लिनेगरी गल्फ महोत्सव आयोजना गर्न