खेलकुद

ए डिभिजन लिगमा एपिएफले मनाङलाई हरायो

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गगशालामा भएको खेलमा एपिएफले मनाङ मस्र्याङ्दी क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । एपिएफलाई जित