खेलकुद

विश्वकप छनोटमा नेपालद्वारा ओमान ३९ रनले पराजित

काठमाडौं । आईसीसी टी २० विश्वकपको ग्लोबल छनोटको पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले पराजित गरेको छ । आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत पहिलो खेलमा ओमानलाई ३९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । अल अमिरात क्रिकेट मैदानमा