खेलकुद

शहीद स्मारक बी डिभिजन खेल यसै महिनामा हुने

काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता यही फागुन तेस्रो सातादेखि सुरुवात हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ‘बी’ डिभिजन लिग यही फागुन १८ गतेदेखि सुरु हुने जनाएको छ । बी डिभिजन लिगमा विभिन्न