खेलकुद

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपः सुवास शीर्षस्थानमा, रविको होल-ईन-वान

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सातौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको तेस्रो दिन नेपाल नम्बर एक एमेच्योर गल्फर सुवास तामाङ २ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा उक्लिएका छन्। गोकर्ण गल्फ क्लबमा दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता