खेलकुद

सिटी युरोपियन च्याम्पियन लिगको फाइनलमा

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । साविक विजेता रियल म्याड्रिडमाथि ४–० को तथा समग्रमा ५–१ को जित निकाल्दै सिटी फाइनलमा पुगेको हो । इतिहाद स्टेडियम म्यानचेस्टरमा गएराति भएको खेलको २३औं मिनेटमा सिल्भाले