समाज

‘कोरोनाविरुद्दको संघर्षमा चीनको साथमा हामी छौं’

काठमाडौं । कोरोना भाइरसविरुद्धको संघर्षमा लडिरहेको चीनलाई साथ दिन बुधबार काठमाडौंमा ‘हामी साथमा छौं’ कार्यक्रम आयोजना गरिएको छ । ट्रान्स हिमालय विकास केन्द्र र फ्रेण्ड्स अफ सिल्क रोडले आयोजना गरेको कार्यक्रममा नेपाल र चीनको झण्डा बनाई मैनबत्ती बालेर ‘हामी साथमा