समाज

हनुमानढोकास्थित दशैं घरमा धार्मिक विधिपूर्वक घटस्थापना

काठमाडौं । हनुमानढोकास्थित दशैं घरमा धार्मिक विधिपूर्वक घटस्थापना गरिएको छ । आइतबार बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा घटस्थापना गरिएको हो । दशैं घरमा घटनास्थापना गर्दा नेपाली सेनाको एक टुकडीले बढाइँसमेत गरेको थियो ।दशैंको पहिलो दिन वैदिक विधिपूर्वक दियो, कलश