समाज

बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा निगमका पाइलटविरुद्ध मुद्दा दायर

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा नेपाल वायुसेवा निगमका विमान चालक सम्राटबहादुर शाहविरूद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले बिहीबार विशेष अदालतमा शाहविरूद्ध मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् । उनी २०७१