समाज

काठमाडौँको नरदेवीमा देखाइएको १२ वर्षे देवी नाच(फोटोफिचर)

काठमाडौँको नरदेवी श्री श्वेतकाली (ङतभुलु अजिमा) को १२ वर्षे देवी नाच बिहीबार पाटन दरबारस्थित कात्तिक दबडलीमा प्रदर्शनी गर्दै । देवी नाचमा भैरब, कुमारी, शिव द्यः, श्वेतकाली, बाराही, व्याङगिनी, महालक्ष्मी, ब्रम्हायणी, रुद्रायणी, इन्द्रायणी, नारायणी, सिङ्गीनी देवगण हुन्छ । तस्बिर : रत्न