समाज

सप्तरीमा एक हजार केजी गाँजासहित एकजना पक्राउ

  राजविराज (सप्तरी) । बालुवाभित्र राखेर तस्करी गर्न लागेको ठूलो परिमाणको गाँजा सप्तरी प्रहरीले बरामद गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर चोकबाट गाँजा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय राजविराजमा शनिबार आयोजित पत्रकार सम्मेलनमा विशेष सुराकीका