समाज

सडक पेटीमा व्यापार गर्न पाउनुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक पेटीमा व्यापार गर्न नदिएको भन्दै प्रदर्शन भएको छ । नेपाल स्वरोजगार व्यापार श्रमिक संघको अगुवाईमा महानगरपालिकाविरूद्ध काठमाडौंमा प्रदर्शन भएको हो । काठमाडौंको भृकुटीमण्डपबाट विरोध र्याली शुरू गरेको र काठमाडौं महानगरपालिका कार्यालय अगाडि पीडितहरूले धर्ना दिने