समाज

यसरी सम्पन्न भयो जिब्रो छेड्ने जात्रा

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि–५ का वीरेन्द्रभक्त गजुँ श्रेष्ठले जिब्रो छेडेर नगर परिक्रमा गरेका छन् । येँया अर्थात् इन्द्रजात्राका अवसरमा शनिबार राति मध्यपुरथिमिस्थित दिगु भैरव मन्दिर अगाडि डबलीमा उनले जिब्रो छेडेका छन् । दश इन्च लामो सुइरोले जिब्रो छेडेर उनले १७