समाज

मानवीय क्षति कम गर्न हात्ती नियन्त्रणको उपाय खोजिँदै

कञ्चनपुर । मानवीय क्षति न्यूनीकरण गर्नका लागि हात्ती नियन्त्रण गर्न शुक्लाफाँटा नगरपालिकाका बासिन्दाले माग गरेका छन् । जङ्गली हात्तीले वर्षैपिच्छे मानवीय क्षति निम्त्याउन थालेपछि स्थानीय बासिन्दाले नियन्त्रणको माग गरेका हुन् ।तीन वर्षदेखि हात्तीले नगरपालिका क्षेत्रमा मानवीय क्षति पुर्याउँदै आएको छ