सडक पेटीमा व्यापार गर्न पाउनुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन



काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक पेटीमा व्यापार गर्न नदिएको भन्दै प्रदर्शन भएको छ । नेपाल स्वरोजगार व्यापार श्रमिक संघको अगुवाईमा महानगरपालिकाविरूद्ध काठमाडौंमा प्रदर्शन भएको हो ।

काठमाडौंको भृकुटीमण्डपबाट विरोध र्याली शुरू गरेको र काठमाडौं महानगरपालिका कार्यालय अगाडि पीडितहरूले धर्ना दिने बताएका छन् ।

प्रदर्शनकारीले काठमाडौं महानगरपालिकाले स्वरोजगार श्रमिकमाथि दमन गरेको र त्यसविरूद्ध आफूहरू आन्दोलित हुन बाध्य भएको बताएका छन् । उनीहरुले ‘कि रोजगार देऊ, कि स्वरोजगार हुन देऊ’ भन्ने नारा अंकित प्ले–कार्ड प्रदर्शन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिमलताल दुर्घटनामा फेला परेका १९ शवमध्ये १४ को सनाखत

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी

विपद्जन्य घटनामा परी एक सय २४ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको

बाढी पहिरोबाट एक सय ६३ राष्ट्रिय राजमार्ग प्रभावित

काठमाडौँ । बाढीपहिरो जस्ता मनसुनजन्य विपद्का कारण गएको २४ घण्टामा एक सय ६३

स्वास्थ्यमा समस्या आएपछि पूर्वप्रधानमन्त्री चन्द अस्पताल भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ ।