सुरक्षा

प्रधानसेनापति थापाद्वारा शर्मालाई दज्र्यानी चिन्ह प्रदान

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले रथीमा पदोन्नति भएका प्रभुराम शर्मालाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् । जंगी अड्डामा आइतबार आयोजित कार्यक्रममा प्रधानसेनापति थापाले शर्मालाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । शर्मालाई वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले रथीमा बढुवा गरेको