दश जना एसएसपी डिर्आजीमा बढुवाका लागि सिफारिस



काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका दश प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाको सिफारिस गरेको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा शुक्रबार बसेको बढुवा समितिको बैठकले रिक्त दस डीआईजी पदमा बढुवाको लागि सिफारिस गरेको हो ।

एसएसपीहरु धिरजप्रताप सिंह, घनश्याम अर्याल, सहकुल थापा, बसन्तकुमार लामा, बसन्तकुमार पन्त, ईश्वरबाबू कार्की, प्रकाशजंग कार्की, उत्तमराज सुवेदी, रवीन्द्रसिंह धानुक र अरुणकुमार बिसीलाई बढुवाका लागि सिफारिस गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्थसचिवमा कृष्णहरि पुष्कर, दंगाललाई राजस्व सचिवको जिम्मेवारी

काठमाडौं । सरकारले कृष्णहरि पुष्करलाई अर्थसचिव बनाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुष्करलाई

सर्पदंशबारे जनचेतना जगाउन चारवर्षे अभियान सुरु

काठमाडौँ । नेपालमा सर्पदंश रोकथामबारेमा जनचेतना जगाउन चारवर्षे अभियान सुरु गरिएको छ ।

मिटरब्याजीविरुद्ध प्रहरी अझ सक्रिय भएर लाग्छः महानिरीक्षक सिंह

काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रचलित कानूनको अधिनमा रही नेपाल सरकार र

अघिल्लो निर्वाचनको मतपरिणामलाई आधार बनाएर सत्ता गठबन्धनले सिट बाँडफाँट गर्ने

काठमाडौं । सत्ता गठबन्धन दलहरु आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिट बाँडफाँटको पहिलो