दश जना एसएसपी डिर्आजीमा बढुवाका लागि सिफारिस



काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका दश प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाको सिफारिस गरेको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा शुक्रबार बसेको बढुवा समितिको बैठकले रिक्त दस डीआईजी पदमा बढुवाको लागि सिफारिस गरेको हो ।

एसएसपीहरु धिरजप्रताप सिंह, घनश्याम अर्याल, सहकुल थापा, बसन्तकुमार लामा, बसन्तकुमार पन्त, ईश्वरबाबू कार्की, प्रकाशजंग कार्की, उत्तमराज सुवेदी, रवीन्द्रसिंह धानुक र अरुणकुमार बिसीलाई बढुवाका लागि सिफारिस गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तरी गोरखाको नुब्री भ्यालीमा हिमपात

गोरखा । उत्तरी गोरखामा पुनः भारी हिमपात भएको छ । गएरातिदेखि यस पटकको

बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि ल्याइयो

काठमाडौँ । बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधि ल्याइएको छ ।

संस्कृति पुनर्जीवित गर्दै बागलुङ बजारका स्थानीय

बागलुङ । गत शनिबारको छिपिँदो साँझसँगै सुरु भएको ऐतिहासिक हनुमान नाचले बागलुङ बजारको

झापामा बिल गेट्सको अनुदानमा बनेको फोहर प्रशोधन केन्द्र प्रयोगविहीन

झापा । माइक्रोसफ्टका संस्थापक बिल गेट्सद्वारा स्थापित परोपकारी संस्था ‘गेट्स फाउन्डेसन’को  सात करोड