सुरक्षा

औषधि खरिद प्रक्रियामा मध्यस्तकर्ताको प्रयोग गर्दैनौंः नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि आवश्य पर्ने स्वास्थ्य सामग्री खरिद प्रक्रियालाई द्रूत गतिमा अघि बढाएको जनाएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले आइतबार भिडियो कन्फरेन्स मार्फत् मन्त्रिपरिषद्को बैठकमार्फत कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि नेपाली