नेपाली सेनाका तीन प्रमुख सेनानीहरुको बढुवा, १२ महासेनानीको सरुवा



काठमाडौं । सरकारले नेपाली सेनाका प्रमुख सेनानी सरोजकुमार अधिकारीसमेत तीन प्रमुख सेनानीहरुको बढुवा गरी पदस्थापन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रमुख सेनानीहरुको बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको हो ।

त्यस्तै १२ महासेनानीको सरुवा पनि गरिएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए । त्यस्तै बैठकले नेपाली सेनाका प्राविधिक प्रमुख सेनानी सुमित्रा मुलेपतिलाई प्राविधिक महासेनानी दर्जामा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी मङसिर ५ गते नेपाल भ्रमणमा आउँदै

काठमाडौँ । छिमेकी मुलुक भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आगामी मङ्सिर ५

अनुसन्धानमा खटिएका कर्मचारीलाई कानुनका प्रावधान पालना गर्न प्रहरीले गरायो सचेत

  काठमाडौँ । नेपाल प्रहरीले अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी कर्मचारीको सानो कमजोरीले

इन्डो–प्यासिफिक कमान्डका डेपुटी कमान्डर काठमाडौंमा, उच्चस्तरीय राजनीतिक भेटवार्ता हुने

काठमाडौं । अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमान्डका डेपुटी कमान्डर लेफ्टिनेन्ट जनरल जोशुआ एम रड

अब गुड्ने होइन, उड्नेतिर

डा. गोविन्दशरण उपाध्याय । पृथ्वीलाई मान्छेले बनाएका होइनन् । पृथ्वीले मान्छे बनाएको हो