सुरक्षा

भारतीय सेनाका लेफ्टिनेन्ट जनरल शन्तनु र प्रधानसेनापति थापाबीच भेटवार्ता

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल शन्तनु दयालबीच जंग्गीअड्डामा शिष्टाचार भेट भएको छ । सोमबार भएको भेटका क्रममा उनीहरुबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको