सुरक्षा

पृतनापति समन्वयात्मक बैठक सैनिक मुख्यालयमा शुरु

काठमाडौं । यस वर्षको पृतनापति समन्वयात्मक बैठक आइतबारदेखि सैनिक मुख्यालय जङ्गी अड्डामा शुरु भएको छ । पछिल्ला वर्षमा सेना दिवसको पूर्वसन्ध्यामा यो बैठक हुँदै आएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेले तीनदिने उक्त बैठकको शुभारम्भ गर्दै सेनामा आन्तरिकरूपमा भइरहेका