प्रधानसेनापति थापा र राजदूत नोना डिप्रेजबीच भेटवार्ता



काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालस्थित युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा बिहीबार उनीहरुबीच भएको भेटवार्तामा युनियन र नेपालबीचको सम्बन्ध तथा आपसीहितका विषयमा केन्द्रित रही विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भेटवार्ताले नेपाल र युनियनबीचको सम्बन्ध सुमधुर एवं प्रगाढ तुल्याउन थप मद्दत पुग्ने सेनाले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा ‘इन्स्पेक्टर’ र ‘असई'(सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा

महानिरीक्षक कुँवरद्वारा एआइजी ज्ञवालीको बिदाइ

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सेवा निवृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक

काठमाडौं–तराई द्रुतमार्ग निर्माणमा कुनै प्रकारको ढिलासुस्ती स्वीकार्य हुन्नः प्रधानसेनापति सिग्देल

  काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र

प्रधानसेनापति सिग्देलद्वारा पदबहाली

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले सैनिक मुख्यालय जङ्गी अड्डामा पदबहाली गरेका छन् ।